Posts

गर्भाअवस्था

नेपालको सन्धर्भमा भन्नु पर्दा कतिपय ठाउँमा  गर्भाअवस्थामा  महिलाले  तथा श्रीमानले या त परिवारले  खासै ध्यान दिएको देखिदैन। गर्भाअवस्था भनेको महिला र पुरुष दुबैकोलागी  खुशीको कुरा हो । वास्तबमा भन्ने हो भने यो समयमा  श्रीमान र श्रीमती दुवै जना यसले परीवारमा नया सदस्यको आगमन हुदैछ भन्ने चित्रण गर्दछ  ।गर्भमा रहेको शिशु  स्वस्थ र  शारीरिक वृदि विकास पूर्ण रुपमा हुनको  लागि स्वयं  गर्भाअवस्थामा रहेकी आमा ले प्रमुख ध्यान दिनु पर्ने हुन्छ महत्तोपुर्ण कुराहरु 
Recent posts